पशुपतिनाथ मन्दिर र बौद्ध स्तुप सहितको साँस्कृतिक केन्द्र बनाऔँ !

मेल्बर्नमा नेपाली आस्था र पहिचान निर्माण गर्ने सपना साकार पारौँ !!

यही सपना लाई साकार बनाउन डिसेम्बेर १८ देखी २४ सम्म मेल्बर्न मा वाचन प्रविन पन्डित दिन्बन्धु पोख्रेल को वाचन रहेको सप्ताह महापुरान आयोजना हुँदैछ ।

मेल्बर्न सप्ताह : धार्मिक एवं आध्यात्मिक महोत्सव

Venue : Mata Chintapurni Mandir

191 William St, St Albans VIC 3021

Date : 18 – 24 December 2017

Time : 3 pm to 9 pm Daily

Contacts : Chandra Pokhrel 0421 999 214 | Keshav Kandel 0430 721 877 | Narayan Kafle 0402 628 908 | Suresh Chhetri 0404 177 302

 

अनुरोध: मन्दिरमा चढाउने फलफूल, लत्तापकडा र खाद्यपदार्थहरु नल्याउनहुन भक्तजनहरु मा हार्दिक अनुरोध गर्दछौं !